मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल तथा कलाकार

रजनी केसी

जोयनेपाल
0
Shares

रजनी केसी नेपाली मोडल तथा कलाकार हुन् । टेलिफिल्म हुँदै फिल्म यात्रामा लागेकी रजनीले छवि ओझाले निर्माण गरेको फिल्म ‘लोफर’बाट फिल्म उद्योगमा डेब्यु गरेकी थिइन् । यसपछि उनले ‘ब्रासलेट’, ‘लाल जोडी’,‘परदेशी’ आदि फिल्ममा अभिनय गरिन् ।

उनले प्रशान्त तामाङसँग जोडी बाँधेको फिल्म ‘परदेशी’ व्यापक चर्चा कमायो । उनले ‘दीपज्योति’, ‘चर्खा’, ‘पटुकी’ लगायत फिल्ममा पनि अभिनय गरेकी छिन् ।