मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एन्जल श्रेष्ठ

जोयनेपाल
0
Shares

मोडल एन्जल श्रेष्ठले विगत सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । सर्लाही, नवलपुर स्थायी घर भएकी एञ्जलले ४० वटाभन्दा बढी म्युजिक भिडियो अभिनय गरिसकेकी छिन् । एन्जलले फिल्म ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ अभिनय गरेसकेकी छिन् । उनको अभिनय रहेको ‘कड्के कमाल के’ प्रदर्शन भइसकेको छ । एन्जलका यी तस्वीरहरू फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् ।