मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुरविना कार्की

जोयनेपाल
0
Shares

सुरविना कार्की मोडल तथा कलाकार हुन् । उनले अभिनय गरेका म्युजिक भिडियोले चर्चा कमाएका छन् । उनले अभिनय गरेको म्युजिक भिडियो ‘के माया लाग्छ र’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । उक्त भिडियोमा सुरविना र मुकुन भुसालको अभिनय देख्न सकिन्छ ।

सुरविनाले हिन्दी भाषाका म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

‘झेली’, ‘लुकामारी’, ‘लप्पन छप्पन २’ लगायतका फिल्ममा अभिनय गरेकी सुरविना आफ्नो ग्ल्यामर अवतारका कारण समेत चर्चामा रहन्छिन् । सामाजिक सञ्जालमा उनको ग्ल्यामर रुपको चर्चा हुने गर्छ ।