मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रियाशा दाहाल

जोयनेपाल
91
Shares

रियाशा दाहाल नेपाली कलाकार, मोडल तथा युट्युबर हुन् । उनी प्रस्तोताका रुपमा पनि परिचित छिन् । उनले कक्षा १२ पछि प्रस्तोताका रुपमा आफ्नो करिअर अगाडि बढाइन् ।

रियाशालाई अभिनयका साथै बास्केटबल खेल्न र नृत्यमा पनि रुचि छ ।