मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रा लगाउने शैलीबाट थाहा हुन्छ महिलाको स्वभाव

संसारमा अध्ययन अनुसन्धान पनि अनेकौं विषयमा भएका छन् । यही मध्यको एउटा अनुसन्धान हो महिलाको स्वभाव कसरी थाहा पाउने ?

हामीले यस्तो अनुसन्धानका बारेमा यहाँ उल्लेख गरेका छौं, यो कुरा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, बास्तविक अनुसन्धानबाट खुलेको तथ्य हो ।

एक अनुसन्धान अनुसार, महिलाको ब्रा लगाउने शैली अनुसार, उसको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ । तर ब्रा लगाएको देख्नु भनेको दुर्लभ नै मानिन्छ । यद्यपी कसरी थाहा पाउने त महिलाको स्वभाव ?

– जो महिला सर्ट जस्तै गरेर माथितिरबाट ब्रा लगाउँछन् उनीहरु गल्ती नदोहराउने स्वभावका हुन्छन् ।

– जो महिला ब्रालाई पछाडिबाट हुक गर्छन् उनीहरुको व्यवहार एकदम समर्थकको जस्तै हुन्छ । उनीहरुलाई अहिले जे सिकाएको छ अर्थात जस्तो संस्कार सिकेका छन् त्यसैको पिछा गर्छन् ।

– कुनै महिलाले लगाएको ब्राको हुक अघितिर हुन्छ भने उनीहरु नेतृत्वदायी हुन्छन् । उनीहरु कुनैपनि कुरामा समय बर्बाद गर्दैनन् ।

– जुन महिलाले ब्रालाई नजिकैबाट टक गर्छन् र त्यसलाई पछाडितिर घुमाएर लगाउँछन् तिनीहरु अरु मानिसमा असर पुर्‍याउने प्रवृत्तिका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?