एन्जल मेअर श्रेष्ठ नेपाली गायिका हुन् । टेलिभिजन रियालिटी शो नेपाल आइडल सिजन एकमा उत्कृष्ट १० मा परेपछि उनको  थप चर्चा भयो । केञ्जल संगीतले आफूलाई खुशी दिने बताउँछिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने केञ्जललाई कतिपयले केन्नी उपनामले चिन्छन् । संगीतबाहेक उनी आफ्नो मोडलिङका कारण पनि दर्शकको प्रिय बनेकी छिन् । आफ्नो सांगीतिक करिअरमा परिवारको राम्रो साथ पाएको केन्जल बताउँछिन् । उनका तस्वीरहरू:

सम्बन्धित मोडेलहरू