25.12 °C
Kathmandu
मोडल एन्जल श्रेष्ठले विगत सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । सर्लाही, नवलपुर स्थायी घर भएकी एञ्जलले ४० वटाभन्दा बढी म्युजिक भिडियो अभिनय गरिसकेकी छिन् । एन्जलले अभिनय गरेका फिल्म ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ प्रदर्शनका क्रममा छन् । उनले अभिनय गरेको फिल्म ‘कड्के कमाल के’ प्रदर्शन भइसकेको छ । एन्जलका यी तस्वीर फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?