उचाई५.४
25.12 °C
Kathmandu
मोडल तथा कलाकार जाह्नवी बस्नेतले केही फिल्ममा समेत अभिनय गरेकी छिन् । म्युजिक भिडियोमा समेत अभिनय गर्दै आएकी जाह्नवीले पछ्याउनेहरू धेरै छन् । उनले अभिनय गरेका फिल्म यात्रा, हिरो नं. वान, लक्ष्मी पूजा, पञ्चायत लगायत फिल्मले चर्चा कमाएका छन् । जाह्नवीको सुन्दरतालाई फोटो पत्रकार कुबेर डंगोलले क्यामरामा कैद गरेका छन् । हेरौँ केही तस्वीरहरू:
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?