यो पत्थर फुटाउँदा रगत निस्किएपछि...

Advertisement
Advertisement

संसार अनौठा रहस्यहरु पत्ता लागेका छन्, केही रहस्यको गर्भमै छन् । वैज्ञानिकहरुको खोज तथा अनुसन्धानले मानिसलाई आश्चार्च तुल्याउने रहस्यहरु पनि पत्ता लागेका छन ।

यस्तै वैज्ञानिकहरुले एउटा रगत भएको ढुंगा समेत पत्ता लगाएका छन ।  यो पत्थर समुन्द्रको गहिराइमा पाइने बताइएको छ । 

पत्थरलाई फुटाएमा त्यसबाट रगत निस्किने गरेको उनीहरुको दाबी छ । यसमा रगत र मासु हुन्छ । यो पत्थर धारिलो चक्कूले पनि काट्न सकिने बताइएको छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार