वासुदेव र विद्याको गीतमा जेविका

Advertisement
Advertisement

काठमाडौँ – वासुदेव केसी र विद्या तिवारीको स्वर रहेको 'टुनामुना' बोलेको गीत सार्वजनिक गरिएको छ ।

'राइजिङ सन' नामक एल्बममा समावेश 'यो मौसम' बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा संगीत हरि लम्सालको रहेको छ ।

यस्तै गीतको भिडियोमा जेविका कार्की र राजिव थापाले अभिनय गरेका छन् भने भिडियोमा मिलन एक्स तामाङ र मन्दीप बंखुजेले छायांकन गरेको भिडियोमा निर्देशक मन्दीप बंखुजे हुन् भने भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

 

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार