एउटै भेडाको शरीरमा २७ किलो ऊन, यसरी भयो सम्भव (भिडियोसहित)

Advertisement
Advertisement

एजेन्सी– एउटै भेडाको शरीरमा २७ किलो ऊन भन्दा पत्याउन मुस्किल हुन्छ । तर यो वास्तविकता हो ।

न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको उक्त भेडाको शरीरमा २७ किलो ऊन पाइएको हो ।

६ वर्षसम्म पहाडमा लुकेर बस्दा उसको शरीरमा ऊन पलाएर २७ किलोसम्म पुगेको बताइएको छ । 

बेन्डिगो स्टेसनबाट ऊन काट्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको थियो । ६ वर्षपछि उक्त भेडाको शरीरबाट ऊन निकाल्दा २७ किलो भएको जनाइएको छ । 

उक्ता उन लिलाम गरेर बेचिएको छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको छ । 

हेरौँ भिडियो

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 25%
  • 50%
  • 0%
  • 0%
  • 25%

सम्बन्धित समाचार