विवाह बन्धनमा बाँधिदै अञ्जु पन्त

Advertisement
Advertisement

काठमाडौं–  लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

अञ्जु कोइराला थरका एक युवासंग विवाहको तयारीमा छिन् ।

आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेको जनाइएको छ । अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार