22.12 °C
Kathmandu
काठमाडौं– लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।
संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।
अञ्जु कोइराला थरका एक युवासंग विवाहको तयारीमा छिन् ।
आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेको जनाइएको छ । अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?