Loading...
काठमाडौँ – आज ‘गाईजात्रा’ काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेषरूपमा मनाउँदैछन् ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट प्रारम्भ हुने गर्दछ । यसअवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदासमेत दिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?